कस्मिरी मुद्रा

ना.

  1. गोरखपन्थी साधुहरूले कानमा लाउने, पहिले कश्मीरमा बन्ने गरेको स्फटिकको कुण्डल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)