कहर काट्नु

टु.

  1. दुःख खेप्नु। (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्‍यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)