कहाँ
क्रि.वि. [प्रा. कहि< सं. कुत्र]
- कुन ठाउँमा; कता।
- कहाँ हो कहाँ; समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द। (उदा.- कहाँ राजा भोज, कहाँ गङ्गू तेली। -उखान।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा. कहि< सं. कुत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)