काँचुली

ना. [सं. कञ्चुक]

  1. शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)