काँचो बारुदना.बन्दुकको नालमा भर्न, टोटा वा केप बनाउन तयार पारिएको धुलो बारुद।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)काँचो पात काँचो भाँडो