काँचो माटो

ना.

  1. खनजोत गर्दा नमरेको माटो; पोल्दा नपाकेको माटो।
  2. मर्ने चोला; नाशवान् शरीर। (उदा.- शरीर काँचो माटो हो, यसको के ठेगान!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)