काँटी
ना.
- सानो काँटा।
- सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अङ्कुसे लागेको सानो लट्ठी।
- नेल र हतकडी।
- सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का।
- काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो।
- घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)