काँडे

वि. [काँडो+ए]

  1. काँडैकाँडा भएको; काँडेदार; काँडावाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)