काँडेदार

वि.

  1. काँडैकाँडाले युक्त; काँडाजस्तो भएको; काँडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)