काँडे चुत्रोना.मसिना काँडा र सिताराभन्दा अलि ठुला पात हुने एक प्रकारको चुत्रो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)काँडे चाँप काँडे तार