काँडे रायो

ना.

  1. पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)