काँतर

वि. [सं. कातर]

  1. कुनै कामकुरामा आँट गर्न नसक्ने; दह्रो मुटु नभएको; डरछेरुवा; काथर; नामर्द; भीरु; हुपहारा; पानीमरुवा; पानीआन्द्रे।
  2. हडबडाएको; व्याकुल; अधीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)