काँधमा काँध मिलाउनु

टु.

  1. एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)