काँस
ना. [सं. काश]
- सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश।
- हे. काँसो१।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)