कांस्यकार

ना.

  1. काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार जातिको एक थर; कं साकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)