कांस्ययुग

ना.

  1. काँसाको हतिरयारद्वारा युद्ध गर्ने युग; पुरातत्त्व-विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बिचको समयावधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)