काउबुजी
ना. [बा. बो.]
- किरो; गुजी; बुजी;। (उदा.- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ! )।
- हे. काउबुडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बा. बो.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)