काउली

ना. [अङ्. क्यालीफ्लावर]

  1. चारैतिर हरिया ठुला पात हुने र बिचमा सेतो ठुलो खँदिलो फूल फुल्ने तरकारीविशेष; फूलकोपी; फूलगोभी; कोपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)