काकबलि

ना.

  1. कार्तिक कृष्ण त्रयोदशीका दिन धार्मिक दृष्टिकोणले कागलाई खान दिइने चिजबिज; कागतिहारको दिन कौवालाई दिइने बलि।
  2. श्राद्धका समयमा कौवालाई दिइने भोजनको अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)