काकु

ना. [सं.]

  1. भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन।
  2. स्वीकारात्मक अर्थलाई प्रकट गर्ने निषेधात्मक शब्द।
  3. गुनगुनाहट।
  4. जिब्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)