काख
ना. [प्रा. कक्ख > सं. कक्ष]
- बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलेँटीको माथिल्लो भाग; अङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कक्ख > सं. कक्ष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)