काखे
वि. [काख+ए]
- अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक)।
- काखमा राख्न मात्र ठिक्क हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [काख+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)