कागचुच्चे
ना.
- कागको टाउकाको जस्तो आकारको फल फल्ने, निलो फूल फुल्ने, करेलाको झैँ पात हुने लताविशेष; त्यसकै फल वा फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)