कागजी
वि. [कागज+ई]
- कागजसम्बन्धी; कागजमा आधारित।
- कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि)।
- व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)