कागती

ना. [√ कागजी]

  1. अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल वा तरकारीमा निचोरेर खाइने गोलाकार तथा केस्रादार एक फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)