कागत जाँच

ना.

  1. अड्डा वा कार्यालयमा भएका आयव्यय तथा अन्य विषयसम्बन्धी कागजातहरूको जाँचबुझ गर्ने काम; कार्यालयीय कागजपत्रहरूको निरीक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)