काछ

[सं. कच्छ]

  1. तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे।
  2. किनार; छेउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)