काजी

ना. [अ.]

  1. माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद।
  2. निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद।
  3. क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द।
  4. नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द। वि. ४. कर्मशील; क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)