काज

ना. [अङ्. कग]

  1. लुगाहरूमा टाँक छिराई बन्द गर्नका निम्ति बनाइएको प्वाल; टाँकघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)