काठमाडौँ

ना. [सं. काष्ठमण्डप]

  1. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी।
  2. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)