काठिनु
अ.क्रि. [काठ+इ+नु]
- काठ झैँ अररो हुनु; जाडोले कठ्याङ्ग्रिनु; गँगरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)