काठी
ना. [सं. काष्ठ]
- घोडाको पिठ्युँमा बस्नका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो।
- साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. काष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)