काठे
वि. [काठ+ए]
- काठको; काठसम्बन्धी; काठमा हुने।
- काठ वा छोक्रा धेरै भई रस कम भएको।
- लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [काठ+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)