काठे उखु

ना.

  1. काठ झैँ साह्रो हुने एक प्रकारको उखु; ढोडे उखु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)