काठे ज्यामिर

ना.

  1. पहेँलो बोक्रा हुने एक खालको ज्यामिर; नाइटे ज्यामिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)