काढ्नु
स. क्रि.
- उखेल्नु (धान, कोदो आदिको बिउ)।
- थुत्नु; फुकाल्नु (छाला, लुगा इ.)।
- निकाल्नु; झिक्नु (भातको माड, मह इ.)।
- चुहाउनु (राल, आँसु इ.)।
- ओराल्नु; हटक गर्नु (जात, भात इ.)।
- बचरा निकाल्नु (फूलबाट)।
- माग्नु वा लिनु (ऋण, सापट इ.)।
- उच्चारण गर्नु (अक्षर, नाम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)