कात्यायन
ना. [सं.]
- पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि।
- श्रौतसूत्रका प्रवर्तक; वररुचि; पुनर्वसु; मेधाजित्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)