कानपासा

ना. [कान+पास]

  1. नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)