कानुन बर्खिलाप

वि.

  1. ऐनकानुनको विरुद्ध वा विपरीत; कानुनले निषेध गरेको (कामकारबाई, आचरण आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)