काने

ना. [कान+ए]

  1. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंझार।
  2. कानका आकारको कडा भएको (काने कसौँडी)।
  3. कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।
  4. ठुला कान भएको (वस्तु, मानिस इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)