कानेसिन्को

ना.

  1. पानीले छोडेको बगरमा उम्रने, पहेँलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)