कान्छा

वि. [कान्छोको ति. रू.]

  1. कम उमेरको वा पछि जन्मेको।
  2. त्यस्तो व्यक्ति।
  3. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द। (उदा.- ए कान्छा! तिमी यता आऊ न।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)