कान्तार
ना. [सं.]
- बाक्लो र डरलाग्दो जङ्गल वा वन।
- उजार स्थान; नराम्रो बाटो; दुर्गम पथ।
- दुलो; प्वाल।
- किराँती उखु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)