कान काट्नु

टु.

  1. पक्कै हो भन्नु। (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ)।
  2. सास्ती दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)