काफिर
ना. [अ.]
- ईश्वरको अस्तित्व नमान्ने मानिस।
- मुसलमानी धर्म नमान्ने मानिस।
- दक्षिण अफ्रिकाका बान्टुभाषी जाति।
- अफगानिस्तानको सरहदमा बस्ने एक जाति।
- नास्तिक।
- दुष्ट।
- निर्दय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)