काबुल

ना. [सं. कुभा]

  1. उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी।
  2. सिन्धुनदीमा गएर मिसिने अफगानिस्तानको एक नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)