काभ्रे
ना. [काभ्रो+ए]
- नेपालको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व-दक्षिणमा पर्ने एक जिल्ला (काभ्रेपलान्चोक)।
- काभ्रोसम्बन्धी; काभ्रो हुने वा पाइने; काभ्राको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काभ्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)