कामचोर

वि.

  1. गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने।
  2. काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)