कामजित्

वि.

  1. कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने; जितेन्द्रिय।
  2. शिव; महादेव।
  3. बुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)