कामत
ना. [कमोत]
- मूल निवासस्थलदेखि टाढा रहेको खेतीपातीका निम्ति बनाइएको घर; कृषिगृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)